Tuesday, June 2

नवनिर्वाचित राष्ट्रपति पौडेललाई खानेपानी मन्त्री खानकाे बधाई

नेपालअखबार, काठमाडौँ । जनमत  पार्टी  वरिष्ठ उपाध्यक्ष एवम्  खानेपानी मन्त्री अब्दुल खानले  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल  नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका छन् ।

बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

Advertisement