गाेरखा । सरकारले विभिन्न जिल्लाका सिडिआेको सरुवा गरेको छ।
गृहमन्त्रालयले १५ जना सहसचिव र १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३२ कर्मचारीको सरुवा गरेको हाे ।
आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सर्वाजनिक गरेको हो ।