नेपालअखबार, काठमाडाैं । साउदी अरबको सरकारले जागिरेहरूलाई इदको उपहार दिने निर्णय गरेको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले सोमबार औपचारिक रूपमा इदको लामो छुट्टी घोषणा गरेको छ ।