Sunday, August 2

थपिए १०४ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । नेपालमा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ।

Advertisement

योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा १६३२ जनामा नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० जना डिस्चार्ज भएका छन्।

अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन्।