Monday, April 20

दुर्घटनामा घाइते वडाध्यक्षको निधन

नेपालअखबार, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको हो ।

उनी वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

Advertisement