नेपालअखबार, काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पाटी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा बस्ने भएको छ ।
Advertisement
एमालेले केन्द्रीय कमिटी बैठक वैशाख अन्तिम साता झापामा बोलाएको हो । बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बताए ।
Advertisement
Advertisement
गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
Advertisement