Thursday, July 9

विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाण्डाै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिजाेबाट अनिबार्य अवकाश पाएका छन् ।

Advertisement

महानिरीक्षक खनालसँगै आजबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएकाछन ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *