Thursday, May 7

वाणगंगामा मत्स्य अनुसन्धान केन्द्र निर्माणको पहल

नेपालअखबार,  कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मत्स्य अनुसन्धान केन्द्र निर्माणको पहल भएको छ ।
यसको लागि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शनिबार वाणगंगाका २ स्थान अवलोकन गर्नु भएको छ ।  नगरपालिकाका दुई स्थान धनेशपुर र बबनीमा अवलोकन गरिएको छ ।
मन्त्री भुसालले त्यस क्रममा निर्माणाधीन कृषि उपज संकलन केन्द्रको समेत अवलोकन गर्नु भएको थियो ।

Advertisement