Friday, July 3

बाबुराम र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै न्यौपानेले हाले सर्वाेच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ। 

Advertisement

बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरू अध्यक्षहरूको भूमिका हुने भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् ।  

Advertisement
Advertisement

१७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै पूर्वप्रधानमन्त्रीलाइ भने मुद्दा चलाएको थिएन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *