Monday, May 11

नेपाल दलित मुक्ति सङ्गठन बागमती प्रदेशको अध्यक्षमा शंकर

नेपालअखबार,काठमाडौं ।  नेपाल दलित मुक्ति सङ्गठन वाग्मती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले  द्वारिका शंकरको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन भएको छ ।

कमिटीको  बरिष्ठ उपाध्यक्षमा  गोविन्द रसाइली, उपाध्यक्ष द्वय  रमेश रसाइली र  हर्क विश्वकर्मा, सचिव  राम नेपाली, उपसचिव त्रय  छत्र लाखे,  सीमा मगराती र  काजेन्द्र परियार तथा कोषाध्यक्ष  श्याम काजी गजमेर रहेको ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

Advertisement