Tuesday, July 7

बजेटमा असन्तुष्टि जनाउँदै नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् ।

Advertisement

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।

Advertisement
Advertisement

उनले यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी समेत दिए । सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ ।

Advertisement