Wednesday, July 8

बाजुरामा भूकम्प गयो

नेपालअखबार,बाजुरा । बाजुरामा भूकम्प गएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

Advertisement
Advertisement

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

Advertisement

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।