Saturday, May 23

तेस्रो गण्डकीप्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० भोलिदेखि

नेपालअखबार, पोखरा । पोखराको रंगशालामाभोलिदेखि तेस्रो प्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८०हुने भएको छ । प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनातथागण्डकीप्रदेश आईटिएफतेक्वान्दो संघको सहआयोजनामाउक्तप्रतियोगिताहुनलागेको शुक्रबार आयोजितपत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । सोहि अवसरमागण्डकीप्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकलतथाप्रशिक्षक सेमिनार प्रतियोगितापनि सञ्चालनहुने छ । प्रतियोगिताको उद्धघाटनभोली १ बजे संघिय सरकारका यूवातथा खेलकुदमन्त्रीदिगबहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।
पोखरा रंगशालास्थितबहुउद्धेश्यियकभर्डहलमाआयोजनाहुने उक्तप्रतियोगितामा७जिल्लाका ३ सय भन्दाबढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीकाअध्यक्षघमबहादुर थापाले जानकारी दिएकादिए । उनकाअनुसार प्रतियोगितमाकास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँकामहिलातथापुरुष खेलाडीहरुको सहभागिताहुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदककालागिप्रतिस्पर्धा हुने गण्डकीउपाध्यक्षतथा रेफ्रिअफिसियल संयोजकआकाशचन्द्र घर्तीमगर जानकारी दिए । उनकाअनुसार प्रतियोगितामाएकलकाता स्पाइरिङ, तथाएकलप्याट्रनमाप्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजीतौल सम्म तथामहिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । त्यसै गरी एकलप्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामाउत्रिने छन् ।

सो अवसरमाविभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमाप्रतियोगिता स्वर्णबिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।

Advertisement

नेपालअन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामाहुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका कोषाध्यक्षतथा स्टेज संयोजकबिक्कि सुनारले जानकारी दिए । प्रतियोगितालाई सफलबनाउनआजएकदिने अम्पाएर सेमीनार सम्पन्नगरिएको छ जसमा ३० जनाअम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् । नेपालमा खेलकुदको बिकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचानतथाप्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थपअभिबृद्दी गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्तप्रतियोगिता २ गते सम्म सञ्चालनहुने छ ।