Friday, July 17

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।

Advertisement

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

Advertisement
Advertisement

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

Advertisement

सरकारले जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।

कार्यसूची