Thursday, July 16

प्रतिनिधि सभामा आज पनि मन्त्रालयहरूको बजेटमाथि छलफल

नेपालअखबार, काठमाडाैं। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।

Advertisement

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेन संसद् सचिवालयले जानकारी दियो।

Advertisement
Advertisement

आजको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।

Advertisement

आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने सचिवालयले बताएको छ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।