नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ । Advertisement बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ । Advertisement Advertisement Advertisement Share this:Post