Friday, July 3

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

Advertisement

बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो।

Advertisement
Advertisement

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताए।