नेपालअखबार, जनकपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरेका छन् ।