Sunday, July 12

२६ सहसचिवको सरूवा

नेपालअखबार, काठमाडाैं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरूको सरुवा गरेको छ।

Advertisement

आइतबार मन्त्रालयले २६ जना सहसचिवहरूको सरूवा गरेको हो।

Advertisement
Advertisement

राष्ट्रिय किताबखाना रहेका महानिर्देशक टोकराज पाण्डेयको अर्गमन्त्रालयमा सरूवा भएको छ। मधेश प्रदेश मुख्यमन्त्री तथा

Advertisement

मन्त्रिपरिदयको कार्यालयमा रहेका प्रदेश सचिव नुरहरि खतिवाडाको आदिवासी जनजाति आयोगमा सरूवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशुनमा रहेका प्रदिपराज अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ध्रुवराज पण्डितको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ।

हेर्नुहोस् सूची: