
नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीकाे भातृ संगठन मुस्लिम ईत्तेहाद संगठन नेपालको केन्द्रिय सचिबालय बैठक बस्ने तैयारी भएकाे छ । महासचिव अब्दुल हुसेन खानका अनुसार यहि भाद्र ९ गते राखिएकाे सचित्रालयबाे बैठक बिशेष कारणबस १ दिन पछि सारीएकाे जान्कारी दिएका छन् ।
महासचिव खानका अनुसार केन्द्रिय सचिबालय बैठक २०८० भाद्र १० गते आईतबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय मिनभवन आलोकनगरमा बस्ने तैयारी गरिएकाे बताए ।

