Monday, July 27

समाजवादी मोर्चाका शीर्ष नेता सुर्खेतमा

नेपालअखबार,सुर्खेत। समाजवादी मोर्चा नेपालको ‘सन्देश सभा’ का निम्ति शीर्ष नेताहरू सुर्खेत आउनु भएकाे छ।

Advertisement

समाजवादी मोर्चा नेपाल, कर्णालीका सदस्य वशन्त बिसीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत प्रस्तान गर्ने तयारीमा रहनु भएको छ।

Advertisement
Advertisement

एकीकृत समाजवादीका नेतासमेत रहनु भएका बिसीका (नेकपा) का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी सुर्खेत पुगि सक्नुभएको छ।

Advertisement

बुधबार सुदुरपश्चिमको धनगडिमा गर्ने भनिएको सन्देश सभा स्थगित भएको थियो। शीर्ष नेताको व्यस्तताका कारण सन्देश सभा स्थिगित भएको बुझिएको छ।