नेपालअखबार, रियाद । क्रिस्टियानो रोनाल्डोले करियरको ८५० औँ गोल पूरा गर्दा अल–नासरले अल–हाजमलाई ५–१ गोलले हराएको छ । साउदी प्रो लिगमा टोलीको यो लगातार तेस्रो जीत हो ।