Tuesday, July 28

गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरूको सरूवा (सूचीसहित)

नेपालअखबार, काठमाडाैं । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको छ।

Advertisement

मन्त्रालयले शुक्रबार १० अधिकारीहरूलाई सरूवा गरेको हो।

Advertisement
Advertisement

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगा सरूवा गरिएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा  सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा डडेल्धुरामा सरूवा गरिएको मन्त्रालयले जनाएको छ।

अरू को कहाँ?

375616666_1339624913599427_2737247877003238052_n-1694178092.jpg

375196643_822213902677673_1523872475396230283_n-1694178092.jpg