Saturday, July 11

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ ।

Advertisement

सो पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेका गंगालालका बुबा रामबहादुर तुलाधरको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । तुलाधरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Advertisement
Advertisement

Advertisement