नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।