नेपालअखबार, सल्यान । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।