Tuesday, July 21

नेकपा एस नेपाली जनताकाे आशा र भरोसाको पार्टी बन्दै :अध्यक्ष नेपाल

नेपालअखबार,।नेकपा (एकीकृत समाजवादी) ले थालनी गरेको मेची महाकाली समाजवादी जागरण अभियानको छैटौं दिन विभिन्न पार्टी परित्याग गरी साढे दुई सय जनाभन्दा बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टी  प्रवेश गरेका छन् ।

Advertisement

नेकपा एकिकृत समाजबादी पा्टीको मेची महाकाली समाजबादी जागरणको क्रममा चितवनको ,भरतपुरमा कोण सभामा नेकपा एमाले पार्टिका नगरका तथा अन्य पार्टीका केहीले पार्टी प्रवेश गरेकाछन्  ।   मेची देखि महाकालीको यस जागरणमा अहीले २४औं सभामा १००० रौंको संख्यामा पार्टी प्रवेश गरि सकेका छन् ।

Advertisement
Advertisement

पार्टी  अध्यक्ष माधवकुमार नेपालले  वर्तमान जनताकाे आवश्यकता पूरा गर्ने केबल नेकपा एस नै रहेकाे बताएका छन् ।  अध्यक्ष नेपालले  आर्थिक एजेन्डामा  सहित राेजगार, स्थायि रूपमा शान्ति दिगाेविकासका एजेण्डा लिइ पार्टी अगाडि बढेको प्रतिज्ञा गरेका छन् ।  अब नेकपा एस नेपाली जनताहरुकाे आशा र भरोसाको पार्टी बन्ने अध्यक्ष नेपालकले दावी गरेका छन् ।

Advertisement

नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको उपमहासचिव खतिवडाले जानकारी दिनुभयो। अभियानको क्रममा कोशी र मधेश प्रदेशमा ३६ सयभन्दा धेरै नेता कार्यकर्ताहरू समाजवादी प्रवेश गर्नु भएको छ।

387084462_1051343046046071_4562663656149527955_n1696598383.jpg

384356582_3290183814606487_7804036510011474552_n1696598383.jpg