Monday, July 27

संविधानको कार्यान्वयन नुहँदा भ्रष्टचार माैलायाे : अध्यक्ष नेपाल

नेपालअखबार, धनगढी।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान राम्रो बनेको भएपनि कार्यान्वयनको पाटो फितलो बनेका कारण जनतामा निराशा उत्पन्न भएको बताउनु भएको छ।

Advertisement

यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरू गरिएको समाजवादी जागरण अभियानको १४औं दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

Advertisement