नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै मुलुकको विकासका लागि सबै नेपालीबिच आपसी सहयोग, सद्भाव, सहिष्णुताको खाँचो औँल्याएका छन् ।