Wednesday, July 29

नेकपा (एस) निकट युवा संघ नेपालले भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्दै

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र अनेरास्ववियूले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अहिले रूकुमपश्चिममा १८ वटा अस्थायी टहरा निर्माण भइ सकेका छन्।  नेकपा एकीकृत समाजबादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिलन्यास गरेका थिए । No description available. No description available.

Advertisement

युवा संघ नेपालका युवाहरू रात दिन नभनि भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण लागि परेकाे युवा संघका नेता दिपक जि एमले जानकारी दिएका छन् । No description available.

Advertisement
Advertisement

गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर थापा, युवा संघका अध्यक्ष कृष्ण बिकलगायतका नेताहरू पुगेका थिए ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Advertisement