नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ । महासचिव घनश्याम भुसालले आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।