नेपाल अखबार, बुटवल । दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मउत्यु भएको हो ।
भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार (आज) बिहान उपचारका लागि बुटवल ल्याइको थियेा ।


