नेपालअखबार, काठमाडाैं । कर्णाली प्रदेशका संसद महिलाहरूले भलिबल खेलमा जित हात पारेका छन् । खेलकुद विकास परिषद्को स्थापना दिवसमा मैत्रिपूर्ण भलिबल खेल आयाेजना गरिएकाे थियाे । उत्त खेलमा कर्णाली प्रदेशमा संसद महिलाहरु र महिला पत्रकार दुइ समुह बिचमा खेल सम्पन्न भएकाे थियाे ।


Advertisement