Wednesday, July 15

एकीकृत समाजवादीमा विभिन्न पार्टी परित्याग गरी सय जना नेता कार्यकर्ता प्रवेश

नेपालअखबार, काठमाडौँ। पर्साको वीरगंज महानगरपालिकाका प्रसिद्ध व्यवसायी बाबुलाल चाचान नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ।

Advertisement

सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले व्यवसायी चाचानसहित सयभन्दा बढी स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नु भएको हो।

Advertisement
Advertisement

परवानीपुर गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच सयभन्दा धेरैको सहभागिता रहेका थियो।

Advertisement

9c5daa04-f1da-4e55-a6ac-5b8a3acba56a-1704701275.jpeg

019d5ba9-0461-4d2c-b4da-16cdd6d5e673-1704701274.jpeg

21f10acd-8e0a-4a31-b381-b579c4866082-1704701274.jpeg

648e7242-b3fd-4211-a0ca-649f0eae27cb-1704700943.jpeg

206dd07e-a052-4d21-a3ce-1b6d1b9154f0-1704700943.jpeg