Sunday, April 19

श्रेष्ठले अस्ट्रेलियाबाट पाेखराका २४ परिवारलाई रहत वितरण

नेपाल अखबार, पाेखरा।  काठमाडाैं निवासी  मानकारी सुजना श्रेष्ठ हाल अस्ट्रेलिया  कार्यगत  रहेता पनि काेराेनाकाे महामारीकाे अवस्थामा पाेखरा  मुस्लिम सामुदायका विपन्न   २४ घर परिवारलाई  खाध्याना रहत वितरण गर्नु भएको छ ।
नेपाल मुस्लिम युवा क्लव पाेखराका अध्यक्ष अफजल अलिमियाँले जानकारी दिनु भयाे।  विश्व मा नै काेराेनाकाे महामारी फैलिएकाे बेला विदेशबाट पनि पाेखरेली   विपन्न मुस्लिम परिवारलाई  सहयाेग गर्ने  सुजना श्रेष्ठ   धन्यवाद दिए ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *