Friday, July 10

नेपाल रिटर्नी एशोसिएशन रामेछाप जिल्ला समयोजकमा बेपत्ता मगर

नेपालअखबार, रामेछाप। नेपाल रिटर्नी एशोसिएशन(समाजवादी) को आज बसेको केन्द्रीय पदाधिकारी बैठकबाट रामेछाप जिल्लाको समयोजकमा ढाल सिंह बेपत्ता मगरलाई तोकिएको छ।

Advertisement

रोजगार, अध्ययन, व्यवसायको शिलशिलमा प्रवासमा रहि स्वदेश फर्किएको नेपालीहरुको सङ्गठन नेकपा(एस) को छाता सङ्गठन नेपाल रिटर्नी एशोसिएशनको सङ्गठन बिस्तार देश व्यापी रुपमा बढिरहेको छ। श्रम सीपको सृजनसिलता समृद्ध नेपालको आधार भन्ने मुख्य ध्यय लिएर अघि बढिरहेको सङ्गठन पार्टीको “सङ्गठन तथा सदस्यता बिस्तार अभियान २०२८०” लाई सफल बनाउन अहोरात्र खटिरहेको र प्रवासको ज्ञान,सीप,अनुभवर लगनलाई नेपालको कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा युवा सङ्ग हातेमालो र युवा सङ्ग उधमशिलता प्रमुख रहेको र त्यसैलाई मुहूर्त दिन लागि परिरहेको सङ्गठनका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले बताए ।

Advertisement
Advertisement

Advertisement