Wednesday, July 29

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

नेपालअखबार, काठमाडौं । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement