Tuesday, July 28

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

नेपालअखबार, काठमाडाैंं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Advertisement
Advertisement

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताएका छन्।

Advertisement

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ।