Monday, May 25

प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिले १ नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा गौतम राज गुरुङ, पदमबहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं छन् ।

Advertisement

police