Tuesday, July 28

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

नेपालअखबार, तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।

Advertisement

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो ।

Advertisement
Advertisement

लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement