Saturday, November 15

खुल्यो काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक

नेपालअखबार,  काठमाडौं । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक खुलेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझदेखि उक्त सडकखण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो।

Advertisement

ईन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो।

मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।