Saturday, July 18

आज सत्तापक्ष दलहरूको बैठक बस्दै

नेपालअखबार ,काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ।

Advertisement

बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

Advertisement
Advertisement

बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ।

Advertisement

चार दिनपछि संसदको हिउँदे अधिवेशन सुरू हुँदछ। अधिवेशन बन्द रहेको अवस्थामा सरकारले विभिन्न अध्यादेशहरू ल्याएको थियो।

ती अध्यादेशहरू सरकारले पहिलो दिनको बैठकमा पेस गर्नुपर्छ। त्यसको तयारी, समसामयिक राजनीतिक परिवेशबारे आजको बैठकमा छलफल हुनेछ।