
नेपालअखबार,काठमाडौँ । सरकारले पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ जोड्दिनु पर्छ केबल तराइमा मात्रै बसाइ सराइ भविष्यमा संकट पैदा हुने प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति तथा सांसद् अब्दुल खानले बताउनु भयो ।
सरकारले पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ जोड्दिनु पर्छ केबल तराइमा मात्रै बसाइ सराइ भविष्यमा संकट पैदा हुने छ । संविधानको भावना अनुसार गरिव जनतालाई सरकारले गास,वास, रोजगारको व्यासंस्था गर्नू पर्छ । सुकुम्बासिहरुलाई सरकारले घर पनि बनाइ दिनु पर्छ तर तराइ मधेशबाट मानिसहरुलाई पहाड र हिमाली क्षेत्रमा एकृकित वस्ति र शहर विकास गर्नु पर्छ । खेति योग्य जनिममा वस्ति विकास हुदै जदा हाम्रो देशमा खाध्य संकट पैदा हुने हुदा समयमा नै सरकार सचेत हुन जरुरी रहेको बताउनु भयो । हाम्रो वन क्षेत्र भएको भूगोललाई संरक्षण गर्नू पर्छ ।
प्रतिनिधी सभा बैठकमा माननीय खानले भूमि सम्बन्धि केही एनलाई संसोधन गर्ने विद्येयक २०८२ माथि आफ्नो धारणा राख्नदै वास्तविक भूमिहीन र पछाडि पारिएका समुदायको भूमि अधिकार सुनिश्चित हुने गरी विधेयक संशोधन हुनुपर्ने बताउनु भयो ।


