Monday, November 3

राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा नेकपा एसमा छलफल सम्पन्न

नेपालअखबार,काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन बिभागले राजनीतिक दल र स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा छलफल  सम्पन्न  गरेको छ।   बैठक अध्यक्ष माधब कुमार नेपाल को प्रमुख आतिथ्यमा पार्टीका केन्द्रीय पदाधिकारी , कानुन बिभाग्,संगठ्न बिभाग, SPLA, निर्वाचन आयोगको सम्युक्त रुपमा छ्लफल गरियो ।

Advertisement

निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि२०८२  प्रति आफ्नो राजनीतिक अवधारणा व्यक्त गर्नका लागि पत्रचार गरेको एकीकृत समाजवादी  केन्द्रीय निर्वाचन बिभाग  प्रमुख नेत्री दिलु पन्तले बताउनु  जानकारी दिनुभयो। पार्टीले आवश्यकता अनुसारको सुझाव केही दिनमा नै निर्वाचन आयोग पेश गर्ने केन्द्रीय निर्वाचन बिभाग  प्रमुख दिलु पन्तले बताउनुभएको छ।

Advertisement

May be an image of 7 people and textMay be an image of 9 people and text that says 'समाजवादी) nunist Party of Nepal (Unified Socialist) IOONI'May be an image of 3 people, dais and text