नेपालअखबार,काठमाडौं । लण्डनमा खुला बक्सिङ ८० के.जी. तौल प्रतियोगितामा बाबुमल्ल ठकुरीले स्वर्ण पदक हात पारेका छन् । द ह्वाईट कोलार फाईट क्लब लन्डनको आयोजनामा लण्डनमा सम्पन्न भउकाे थियाे । स्वर्ण पदक विजेता खेलाडी बाबुमल्ल ठकुरी कर्णालीप्रदेश सुर्खेत जिल्ला निवासी हुन् ।
Advertisement
Advertisement