Saturday, April 18

एमाले नेता ऐन महर पक्राउ

नेपालअखबार, काठमाडौँ  । एमाले नेता ऐन महर पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौैंको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो । बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो ।

Advertisement