Saturday, April 18

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

नेपालअखबार, काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै  नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ । यसको लागि  भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल  पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।

540381259_1291982295837363_762950614416665919_n

Advertisement