Sunday, September 21

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी

नेपालअखबार,काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका छन् ।

स्वत:स्फुर्त रूपमा माइतीघरमण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्।May be an image of 3 people, people studying and text that says 'STOP BRIBES. SAVE STOPBRIBES SAVELIVES! LIVES! swatantrata wakkguoantrata- Wakkalagdoswafantrata ta Wakka lagdo swatantrata Lavels urfreedon onour Mey filters oN ON mOsm'

Advertisement

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।May be an image of 5 people and text that says 'sTOR STOFBRINEE BKoHe 대개내기E e เาล เาย Bovg WEPAy3 We pAY 3 you FLEX O O ENOUGH! ENOUGH!Z Z Gen GenZ Z not Nepo NepoBabi- Babi अन्छ BRIBE-FREE FREE BRIBE NATION NATIONI'विभिन्न नारा लेखेका प्लेकार्डसँगै बोकेर प्रदर्शन गर्नुका साथै उनीहरूले यस क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।May be an image of 3 people and text that says 'ceiee Peg tng Te Nepal is is not Your Bank'

आजको प्रदर्शनमा उनीहरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन् ।May be an image of 1 person, crowd and textMay be an image of 2 people and text that says 'S B 2 BELMETS N BEA KP KPOT OLT पो ZEBRA Crossinge तेहो भोलेने मंदिदि हानेर भागोको हानेभगोकोही हो'May be an image of 3 people and text that says 'ow OW/BEAR BEAT SAY NO to INTEGRITY! CORRUPTION, CORAUPTION YESTO TO INTEGRITYI SAY YES AYYESTO No filters Nofitersonourfreedom!! on our freedom!! OUR FUTURE ISNOTFOR IS NOT FOR SALE!'