Saturday, May 2

पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू

नेपालअखबार,काठमाडौँ । कास्कीको पोखरामा मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा चारकिल्ला तोकेर कर्फ्यू जारी गरेको छ । 541541043_1107493347597864_3957541929524981588_n

Advertisement