Friday, July 3

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

नेपालअखबार,  काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

Advertisement

उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

Advertisement
Advertisement

Advertisement